Daadama Jun Cha

Daadama Jun Cha

Rs 500
Availability: Unavailable

OverView

Features

Details:
“डाँडामा जून छ”
विधा: गजल
लेखक: प्रदिप चापागाईँ
प्रकाशक: अनेसास
मूल्य: $5

“टाढाबाट प्रदिपले सम्झेर पठाएको कोसेली “डाँडामा जून छ” पढेपछी यसले छोएर गएको छ।अझ भनौं यो हृदयमा त्यो सरलता सधैंँको लागि बसिरहेको छ।प्रेमले सबैको हृदय छुँदो रहेछ, उनको प्रेम होस् या देशको भाई प्रदिप चापागाईँका यी सुन्दर गजलमा झैँ ।।”
– प्रा. डा. गोविन्दराज भट्टराई (वरिष्ठ लेखक तथा समालोचक)

“यस सङ्ग्रहभित्र बिषयवस्तुगत विविधता पाईन्छ जहाँ प्रेमका अतिरिक्त अनेक सामाजिक सन्दर्भ पनि अटाएका छन्।परदेश हुनुको पिडा, सामाजिक स्वार्थदेखी लिएर विकृति विसंगतीप्रतिका प्रहार पनि यसमा भेटिन्छन्।जीवनमा देखापर्ने त्रास र आईपर्ने गर्व दुवै को योगबाट प्रदिपका गजलले अस्तित्व प्राप्त गरेका छन्।यती राम्रो सङ्ग्रहका लागि भाई प्रदिपलाई धेरै धेरै बधाई ।।”
– डा. कृष्णहरी बराल (वरिष्ठ गीतकार, गजलकार तथा समालोचक) 

Ratings and Reviews of Daadama Jun Cha


0/5

0 Ratings